इटहरी । सप्तकोशी नदीको पश्चिमी तटबन्धनबाट बेलका नगरपालिकाको बस्तीमा पानी पसेको छ । बेलका नगरपालिकाको २, ३ र ९ नम्बर वडाको बस्ती क्षेत्रमा पानी पसेको हो ।
बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार कोशीले धेरै क्षति गर्ने देखिन्छ । हजारौं बिघा जग्गा त जान्छ नै ३० हजार बढी जनसंख्या बिस्तापित हुने अबस्था रहृको छ । बस्तीमा पानी पसेपछि सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
Facebook Comments Box