सुनचाँदीको मूल्य स्थिर

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्यमा प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी पनि एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *