न्युरोडको बिरा कम्प्लेक्समा महानगरको टोलीलाई अबरोध

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । काठमाडौंको न्युरोडस्थित बिरा कम्प्लेक्समा महानगर प्रहरीलाई व्यापारीहरुले अबरोध गरेका छन् । अनुगमन गर्न पुगेका महानगरको टोलीलाई व्यवसायीहरुले अण्डरग्राउण्ड पार्किङ भित्र छिर्न नदिएर अबरोध गरेका हुन् । महानगरले उक्त कम्प्लेक्सको भुईतलामा रहेको पसलहरु अवैध रहेको बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *