काठमाडौं । राप्रपा पार्टीद्वारा ललितपुरको लगनखेलमा शिहिबार आयोजना गरेको बिशाल मसाल जुलुसमा प्रहरी हस्तक्षेप असफलसंगै मशाल जुलुस सम्पन्न भएको छ । देशमा भैरहेको बेथिति मुल्यवृद्धि कम हुनुपर्ने, नागरिकता विधेक खारेज गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने लगायतका महत्वपूर्ण मागहरु सहित पार्टीका केन्द्रिय सदस्य निराजन थापा, अनन्त अधिकारी, ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन र आन्दोलन संघर्ष समितिका सदस्य राजकुमार महर्जन लगायत राष्ट्रवादी हजारौं युवाहरूको सहभागितामा कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ ।
Facebook Comments Box