सांसदहरुलाई विदाई गर्ने तयारी शुरु

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आगामी चुनावका लागि मनोनयन दर्ता हुने भएपछि संसदको कार्यकाल असोज १ गते सकिने भएको छ । विक्रम सम्बत् २०७४ साल फागुन २१ गते संघीय संसद् भवन नयाँ बानेश्वर छिरेका प्रतिनिधिसभाका सांसदहरु असोज १ गतेबाट विदा हुन लागेका हुन् ।

संघीय संसद सचिवालयले असोज १ गतेसम्म सांसदहरुको बिदाई कार्यक्रम गर्ने तयारी गरेको छ। विदाईको मिति यकिन नभएको भएपनि असोज २९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नै अन्तिम हुनसक्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *