‘मायाँको संसार’ गीतको भिडियो सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं ३ असोज । युवा पुस्ताका ब्यस्त निर्देशक आदित्य बुढाथोकी निर्देशित नविनतम् भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, माहाराज थापाको एरेन्ज, प्रताप दाश, निरुता राईको स्वर रहेको ‘मायाँको संसार’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको हो । राज टाईगर, रिचा थापाको जिवन्त अभिनय रहेको भिडियोलाई मुकेश हुमगाईंले खिचेका हुन् भने केशवराज भट्टको कोरियोग्राफी, पदम सुवेदीको सम्पादन रहेको छ । भिडियो सदिक्षा फिल्मस्को युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *