५३ ओैं राष्ट्रिय कराते सम्पन्न,नेपाल प्रहरी टिम च्याम्पियन

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

नवौ राष्ट्रिय खेलकुद अन्तर्गत,पर्वतको कुश्मा मा जारी ५३ ओैं राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएकोछ । उक्त प्रतियोगितामा ९ स्वर्ण,३ रजत,५ कास्य पदक सहित नेपाल प्रहरी टिम प्रथम हुन सफल भयो । त्यसैगरी शसस्त्र प्रहरीले ५ स्वर्ण,१ रजत र ६ कास्य पदक सहित दोश्रो स्थान हाशिल गर्यो भने,नेपाली सेनाले २ स्वर्ण,६ रजत र १ कास्य पदक सहित तेश्रो स्थानमा चित्त बुझाए । बिजेता टोली तथा खेलाडीहरुलाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्ग लगायत पदाधिकारी तथा उपस्थित अतिथिहरुले पुरस्कार बितरण गरे । यस अघि २९ असोजमा राखेप सदस्य सचिव टंकलाल घिसिङ्ग ज्युले कार्यक्रमको ओैपचारिक उदघाटन गर्नुभएको थियो ।

प्रतियोगितामा ७ प्रदेश,३ बिभागिय टिम गरि कुल १९ स्वर्णका निम्ति प्रतिस्पर्धा भएको,५३ ओैं राष्ट्रिय कराते प्रतियोगिताका प्रचार प्रसार प्रमुख एवम नेपाल सितोरियो कराते संघका प्रबक्ता गजेन्द्र बहादुर खपाङ्गी’ईश्वर’ ले जानकारी गराउनु भयो ।प्रतियोगिता असोज २९ देखि ,कार्तिक २ गते बुधवार सम्म सन्चालन भएको थियो भने नवौ राष्ट्रिय खेलकुद-२०७९ को समापन एक भव्य समारोह बिच आज कार्तिक ३ गते पोखरा रंगशालामा हुदैछ । साथै दशौ राष्ट्रिय खेलकुद प्रतयोगिता भने कर्णाली प्रदेश आयोजना हुने भएको छ ।

यस प्रतियोगितामा पदक हाशिल गर्न सफल खेलाडीहरुको नामावली यस प्रकार रहेका छन ।

महिला टिम काता तर्फ:-
नेपाली सेना प्रथम- (संगिता मगर,रिना श्रेष्ठ र सानुमाया थिङ्ग ),
प्रदेश नं-१ दोश्रो-(रोश्मा राई,समिता राई,बिधाकला राई)
बागमती प्रदेश तेश्रो-(सन्जु देशार,नानु शाक्य,श्रृजना महतारा)
नेपाल प्रहरी तेश्रो- (चन्चला दनुवार,सरु कार्की,टप्पी थापा)

पुरुष टिम काता तर्फ :-
शसस्त्र प्रहरी प्रथम- (स्वनिम मानन्धर,मनिष शंकर,अनिल चौधरी)
नेपाल प्रहरी दोश्रो- (महशुस तामाङग,फुर्तेन तामाङ्ग,जगत सिह धानुक)
बागमती तेश्रो-(राजकुमार श्रेष्ठ,मनिष कार्की,अमृत थोकर,)
प्रदेश नं-१ तेश्रो-(अशेष मगर,बिवेक राई,खगेन्द्र राई,)

पुरुष एकल काता :-
प्रथम- स्वणिम मानन्धर,शसस्त्र प्रहरी
दोश्रो- रेहान जावेद,वागमती प्रदेश,
तेश्रो- अशेष मगर,प्रदेश १
तेश्रो- महशुस तामाङ्ग,नेपाल प्रहरी,

महिला एकल काता तर्फ :-
प्रथम- चन्चला दनुवार,नेपाल प्रहरी
दोश्रो-संगित मगर,नेपाली सेना,
तेश्रो-एलिशा रासकोटी,कर्णाली प्रदेश,
तेश्रो-बर्षा साउद,सुदुर पश्चिम,

महिला -५५ किलो तौल समुह:-
प्रथम- सोनी राई,नेपाल प्रहरी,
दोश्रो- बिध्याकला राई ,प्रदेश -१,
तश्रो- अनु गुरुङ्ग ,गण्डकी
तेश्रो – मनिषा चौधरी ,शसस्त्र प्रहरी

-६१ किलो महिला :-
प्रथम- अनु अधिकारी,नेपाली सेना
दोश्रो- अर्मिला डिसी,नेपाल प्रहरीकी
तश्रो – ऐस्तर राई,शसस्त्र प्रहरी,
तेश्रो- रविना घर्ती मगर लुम्बिनी प्रदेश,

पुरुष तर्फ -७५ किलो तौल समुह:-
प्रथम- गंगाराम कुसुवार,नेपाल प्रहरी,
दोश्रो- प्रतिक घर्ती मगर,गण्डकीप्रदेश,
तेश्रो- रोशन बलामी,बागमती प्रदेश
तेश्रो- रुविहाङ राईले ,प्रदेश-१,

+८४ किलो तौल समुह:-
प्रथम-बिप्लव लाल श्रेष्ठ, नेपाल प्रहरी
दोश्रो-बिपिन राज सिह दर्जी,नेपाली सेना,
तेश्रो-दिगम्वर प्रसाद पन्त, शसस्त्र प्रहरी,
तेश्रो -नारायण गुरुङ्ग,लुम्विनी प्रदेश,

-६० किलो तौल समुह:-
प्रथम- सन्तोष श्रेष्ठ,नेपाल प्रहरी,
दोश्रो-सक्षम लामा,गण्डकी प्रदेश,
तेश्रो-खड्ग थामी मगर,लुम्विनी प्रदेश,
तेश्रो-सुविन खत्री,शसस्त्र प्रहरी,

महिला +६८ किलो तौल समुह :-
प्रथम-ईरिका गुरुङ्ग,नेपाल प्रहरी,
दोश्रो-बिभुषा थापा,नेपाली सेना,
तेश्रो-मिसडोना राई,प्रदेश १,
तेश्रो-दिया थापा-लुम्विनी प्रदेश,

पुरुष-६७ किलो तौल समुह :-
प्रथम-नविन रसाईली,नेपाल प्रहरी,
दोश्रो-मिन बहादुर तामाङ्ग,शसस्त्र प्रहरी,
तश्रो-कृष्ण महतो,मधेस प्रदेश,
तेश्रो-मनोज श्रेष्ठ,गण्डकी प्रदेश,

महिला -६८ किलो तौल समुह:-
प्रथम-डायना ओझा,शसस्त्र प्रहरी,
दोश्रो-सनी तामाङ्ग,नेपाली सेना
तेश्रो- बिनिता श्रेष्ठ ,प्रदेश १ ,
तेश्रो-सुनिता महर्जन,नेपाल प्रहरी,

पुरुष-८४ किलो तौल समुह :-
प्रथम -आशिष थापा,बागमती प्रदेश,
दोश्रो- शुरेश जपराल, नेपाली सेना,
तेश्रो-स्वीकार राई, नेपाल प्रहरी,
तेश्रो-मो.शेख आलम, शसस्त्र प्रहरी,

महिला-४५ किलो तौल समुह:-
प्रथम-सविना श्रेष्ठ,नेपाल प्रहरी,
दोश्रो-गायत्री बलम्पाकी मगर,प्रदेश १,
तेश्रो-बर्षा साउद,सुदुर पश्चिम,
तेश्रो-एलिशा रासकोटी,कर्णाली प्रदेश,

महिला-५० किलो तौल समुह:-
प्रथम-जिया कार्की,नेपालप्रहरी
दोश्रो-बर्षा बुढा मगर,लुम्विनी प्रदेश,
तेश्रो-गरिमा कुमारी मल्ल,सुदुर पश्चिम,
तेश्रो-एलिना बि.क.,शसस्त्र प्रहरी,

पुरुष -५० किलो तौल समुह,
प्रथम- आनन्द कार्की,सुदुर पश्चिम,
दोश्रो-अनिल उपरकोटी,बागमती प्रदेश,
तेश्रो-साजन मोकतान,नेपाल प्रहरी
तेश्रो- बुद्ध लामा,गण्डकी प्रदेश,

पुरुष तर्फ-५५ किलो तौल समुह:-
प्रथम- बिजय श्रेष्ठ,शसस्त्र प्रहरी,
दोश्रो- राकेश लामा,नेपाली सेना,
तेश्रो-प्रदिप बैजाली मगर,सुदुर पश्चिम,
तेश्रो-अनिष मण्डल,प्रदेश-१,

पुरुष तर्फ टिम फाईट:-
प्रथम- शसस्त्र प्रहरी,
दोश्रो-गण्डकी प्रदेश,
तेश्रो-नेपाली सेना,
तेश्रो-वागमती प्रदेश,

महिला तर्फ टिम फाईट:-
प्रथम-वागमती प्रदेश,
दोश्रो-नेपाल प्रहरी,
तेश्रो-सुदुर पश्चिम प्रदेश,
तेश्रो-शसस्त्र प्रहरी

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *