ट्रिटनमा “ट्रिटन टक – सिजन १” सम्पन्न

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । विश्व परिवेशमा हरेक क्षत्रका पेसा व्यवसायमा सफलताहासिलगर्न अपरिहार्य जस्तै बनेको छ व्यक्तिको वाचनकला । यो विषयव्यक्तिमा एकै पटक निखारताआउने होइन त्यसैले उक्त कुराको वृद्धि विकाशलाई टेवा पु¥याउनकालागिकाठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनलमा. वि.÷कलेजमाविद्यार्थीहरुकै सहभागीतामा “ट्रिटन टक – सिजन १” सम्पन्नगरिएको छ । विद्यार्थीहरुको विषय वस्तुको दायरा फराकिलोे बनाउने उद्देश्यले ट्रिटन टक – सिजन १कार्यक्रमआयोजनागरिएको हो ।

विद्यालयमाअध्ययनरत कक्षा ११, १२तहकाविद्यार्थीहरुलाई कक्षाकोठाको पठन पाठनको सैद्धान्तिक ज्ञानलाई व्यक्तिविकाशमा देखाउने उद्धेश्यले यो कार्यक्रमगरिएकोविद्यालयकाट्रिटन टक – सिजन १कार्यक्रमव्यवस्थापककमानसिहंआर. सि.ले बताउनुभयो ।

विभिन्नविषय वस्तु समेति ११ वटाशिर्षकमाउक्तकार्यक्रममाविद्यार्थीहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । उक्तकार्यक्रममा हरेक शिर्षकमाएक जनाप्रश्तोता र अर्का एक जनाविषय विज्ञका रुपमा प्रस्तुतहुनुभएको थियो । कार्यक्रमलाई व्यवहारिक र क्षमता वृद्धि प्रदानगर्नकालागिविभिन्नविद्यार्थी, शिक्षक शिक्षिकाबाट पनि जिज्ञाशा राखि विज्ञ मार्पmतभनाईहरु राखिएको थियो ।

ट्रिटन टक – सिजन १मा साच्चिकै विभिन्नव्यवसायिकप्रस्तुतीमाहुने सबै प्रक्रिया पुरा गरिएको महसुसविद्यालयकाप्रचार्य स. प्रा. मदनशाक्यलेबताउनुभयो । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको सिकाईमाप्रभावकारी हुने, यस्ता कार्यक्रममाविद्यार्थीहरुको सहभागिताले तार्किक क्षमता बढ्ने तथाअन्यविद्यार्थीहरुलाई हौसलामिल्नेउहाँको भनाई छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *