निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो राष्ट्रपति निर्वाचनको परिणाम

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको परिणाम बुझाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन आज हस्तान्तरण गरेका हुन् । राष्ट्रपतिमा कांग्रेस सांसद रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *