नयाँ वर्ष २०८० शुभकामना विशेषांक

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

नयाँ वर्ष २०८० सालको शुभ उपलक्ष्यमा हाम्रा सम्पूर्ण पाठकवृन्द, शुभचिन्तक, विज्ञापनदाता, देश विदेशमा छरिएर रहनु भएका दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण नेपालीजनहरुमा हार्दिक मंगलमय शुभकामना साथै यहाँहरुको सु–स्वास्थ्य, दीर्घायू, उन्नति, प्रगति एवं समृद्धिको कामना व्यक्त गर्दछौं ।

खबरपाटी डट कम परिवार

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *