क्रान्तिको ‘मंगलशुत्र’ले दर्शकको मन जित्दै

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। दर्जनौ हिट भिडियो निर्देशन गरिसकेका निर्देशक क्रान्ति केसीद्वारा निर्देशित पछिल्लो भिडियो ‘मंगलसुत्र’ सार्वजनिक भएको छ । राज सिग्देलको स्वर, संगीत रहेको गीत शक्ति क्षेत्रीले रचना गरेका हुन् । अवि रायमाझी, अञ्जली अधिकारी, अर्जुन क्षेत्रीको अभिनय रहेको भिडियोलाई राम केसीले खिचेका हन् भने क्रान्ति केसीको सम्पादन तथा निर्देशन रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *