कमल के क्षेत्रीको ‘माया माया’ गीतको भिडियो सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चर्चित नेपाली पप गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल भाव रहेको ‘माया माया’ बोलको गीतमा गायक कमल के क्षेत्रीकै शब्द रचना रहेको छ । सैलेन्द्र यम प्रधानको संगीत ,जय पौडेल र संदेश गुरुङको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशन नितिन चन्दले गरेका हुन्। निकै आकर्षण लोकेशनमा खिचिएको यस म्युजिक भिडियोलाइ संजय खुकलले सम्पादन गरेका छन। भिडियोमा करण जिम मगर र एलिशा पुन मगरले मुख्य अभिनय गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *