बंगलादेशमा नेपाललाई दुई स्वर्ण

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । बंगलादेशमा जारी अन्तर्राष्ट्रिय ओपन भेट्रान्स एथलेटिक्सि च्याम्पियनसिप २०२४ मा नेपालले दुई स्वर्णपदक प्राप्त भएको छ । प्रतियोगितामा बुद्ध बीर लामाले ६५ बर्ष समूहमा तथा धर्म महर्जनले ५० बर्ष समूहमा स्वर्ण पदक हासिल गरेका छन् । यस्तै रेवत बहादुर दाहालले ५० बर्ष समूहमा रजत पदक र दिपक कुमार रंजितले ५५ बर्ष समूहमा कास्य पदक जित्न सफल भएका छन् । थप तीन नेपाली खेलाडिले प्रतिष्पर्धा गर्न बाँकी रहेको छ । प्रतियोगिता जुन २९ सम्म जारी रहने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *