तेक्वान्दो खेलाडिको विदाई

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने तेक्वान्दो खेलाडिको बिहिबार विदाई गरिएको छ । दिलिपस्मृति तेक्वान्दो डोजाङबाट छनोट भएका सिसम श्रेष्ठ र सरोज मगरलाई एक कार्यक्रमका बीच डोजाङका अध्यक्ष चित्र राना र प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले खादा लगाएर विदाई गर्नुभएको थियो । तेक्वान्दो खेलाडिहरुको टोलि शुक्रबार प्रस्थान गर्दैछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *