महिला राष्ट्रिय तेक्वान्दोमा दिलिप स्मृतिले जित्यो तीन स्वर्ण

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा दिलिप स्मृति तेक्वान्दो डोजाङका तेक्वान्दो खेलाडिले हालसम्म तीन स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा शनिवार भएको प्रतियोगितामा डोजाङका कञ्चन नेपालीले जुनियर ६३ के.जी मुनिको तौल समुहमा, कुसुुम बिकले ४९ केजी र रोजिना तामाङले ४६ केजी तौल समुहमा प्रथम हु्ँदै स्वर्ण पदक हासिल गरेको डोजाङका प्रमुुख प्रशिक्षक राजेन्द्र खत्रीले जानकारी दिनुुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *