अब गठबन्धन नगरी चुनाव लड्छौँ, उपनिर्वाचनबाट सुरुआत गर्छौँ : प्रचण्ड

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो उपनिर्वाचन र ०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उमेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् । माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अरू दलसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गरे । अब गठबन्धन नगरी चुनाव लड्ने उनले सुनाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *