प्रतिनिधिसभाका १६५ क्षेत्रको नतिजा सार्वजनिक : काँग्रेस पहिलो एमाले दोस्रो (सूचीसहित)

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । मंसिर ४ गते आईतबार र मंसिर १५ गते स्थगित भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभाका १ सय ६५ मध्ये सबैभन्दा बढी ५७ सीट जितेर नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको छ भने ४४ सीट जितेर नेकपा एमाले दोस्रो भएको छ , ।

नेकपा माओवादी केन्द्र १८ सीट जितेर तेस्रो पार्टी र नेकपा एसले १० सीट चौथो बन्न पुगेको छ । समानुपातिकतर्फको मतगणना सकिन अब केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर ७ क्षेत्रमा जित हात पारेका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्रमा जित हासिल गर्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र जितेको छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एकरएक निर्वाचन क्षेत्र जितेका छन् । ५ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कहाँ कुन दलका को उम्मेदवारले जिते ?
प्रदेश १

ताप्लेजुङ – योगेश भट्टराई एमाले
पाँचथर – बसन्त नेम्वाङ, एमाले
भोजपुर – सुदन किराँती माओवादी
सोलुखुम्बु – मानबीर राई, एमाले
खोटाङ – रामकुमार राई माओवादी
ओखलढुङगा – रामहरी खतिवडा काग्रेस
संखुवासभा – दिपक खड्का काग्रेस

झापा

१ – विश्वप्रकाश शर्मा कांग्रेस
२ – देवराज घिमिरे एमाले
३ – राजेन्द्र लिङदेन राप्रपा
४ – लालप्रसाद सावाँ लिम्बु एमाले
५ – केपी शर्मा ओली एमाले

इलाम

१ – महेश बस्नेत एमाले
२ – सुवास चन्द्र नेम्वाङ एमाले

सुनसरी

१ – अशोक राई जसपा
२ – भीमप्रसाद आचार्य एमाले
३ – भगवती चौधरी –एमाले
४ – ज्ञानेन्द्र वहादुर कार्की कांग्रेस

मोरङ

१ डिगप्रसाद लिम्बु कांग्रेस

२ – ऋषिकेश पोखरेल एमाले
३ – सुनिल शर्मा कांग्रेस
४ – अमनलाल मोदी माओवादी
५ – योगेन्द्र मण्डल स्वतन्त्र
६– शेखर कोइराला, काग्रेस

धनकुटा

राजेन्द्रकुमार राई एमाले

तेहथुम

सीता गुरुङ कांग्रेस

उदयपुर

१ – नारायण खड्का काग्रेस
२ – अम्बर वहादुर रायमाझी एमाले

मधेस प्रदेश

सप्तरी

१ – नबलकिशोर साह जसपा
२ – चन्द्रकान्त (सिके) राउत जनमत
३  दिनेश कुमार यादव कांग्रेस
४  तेजुलाल चौधरी काग्रेस

सिराह

१  रामशंकर यादव एमाले
२  राजकिशोर यादव जसपा
३  लिलानाथ श्रेष्ठ एमाले
४ विरेन्द्रप्रसाद महतो जसपा
धनुषा

१ दीपक कार्की, जसपा
२  रामकृष्ण यादव कांग्रेस
३ जुलीकुमारी महतो महासेठ एमाले
४ रघुबीर महासेठ एमाले

महोत्तरी

१ लक्ष्मी महतो कोइरी, एमाले
२ शरदसिंह भण्डारी लोसपा
३ महन्थ ठाकुर लोसपा
४ महेन्द्रकुमार राय कांग्रेस

सर्लाही

१ रामप्रकाश चौधरी लोसपा
२ महेन्द्रराय यादव माओवादी
३ हरिप्रसाद उप्रेती एमाले
४ अमरेशकुमार सिंह, स्वतन्त्र
रौतहट

१ माधव कुमार नेपाल एकीकृत समाजवादी
२ किरण कुमार साह स्वतन्त्र
३ प्रभु साह स्वतन्त्र
४ देवप्रसाद तिमिल्सिना काग्रेस
बारा

१ अच्युतप्रसाद मैनाली एमाले
२ रामसाहाय प्रसाद यादव जसपा
३ ज्वालाकुमारी साह एमाले
४ कृष्ण कुमार श्रेष्ठ एकीकृत समाजवादी
पर्सा

१ प्रदीप यादव जसपा
२ अजयकुमार चौरसिया कांग्रेस
३ राजकुमार गुप्ता एमाले
४ रमेश रिजाल कांग्रेस

बागमति प्रदेश

दोलखा 

गंगा कार्की विश्व माओवादी
रामेछाप

पूर्णवहादुर तामाड कांग्रेस
सिन्धुली

१ श्यामकुमार घिमिरे कांग्रेस
२ लेखनाथ दाहाल राजन माओवादी
रसुवा

मोहन आचार्य काग्रेस
धादिड

१ राजेन्द्रप्रसाद पाण्डे एकीकृत समाजवादी
२ रामनाथ अधिकारी कांग्रेस
नुवाकोट

१ हितवहादुर तामाङ माओवादी
२ अर्जुननरसिंह केसी कांग्रेस
काठमाडौं

१ प्रकाशमान सिंह कांग्रेस
२ सोविता गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी
३ सन्तोष चालिसे कांग्रेस
४ गगन थापा कांग्रेस
५ प्रदीप पौडेल कांग्रेस
६ शिशिर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी
७ गणेश पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टी
८ बिराजभक्त श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी
९ कृष्णगोपाल श्रेष्ठ एमाले
१० राजन केसी कांग्रेस
भक्तपुर

१ प्रेम सुवाल नेमकिपा
२ दुर्लभ थापा कांग्रेस
ललितपुर

१ उदयशम्शेर राणा कांग्रेस
२ प्रेमवहादुर महर्जन एमाले
३ तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टी
काभ्रे

१ सूर्यमान दोङ तामाङ –माओवादी
२ गोकुल बास्कोटा एमाले
सिन्धुपाल्चोक

१ माधव सापकोटा माओवादी
२ मोहनबहादुर बस्नेत कांग्रेस
मकवानपुर

१  दिपक बहादुर सिंह राप्रपा
२ महेश कुमार बतौंला एमाले
चितवन

१ हरि ढकाल स्वतन्त्र पार्टी
२ रवि लामिछाने स्वतन्त्र पार्टी
३ बिक्रम पाण्डे राप्रपा

गण्डकी प्रदेश

मनाङ टेकवहादुर गुरुङ कांग्रेस
मुस्ताङ योगेश गौचन थकाली कांग्रेस
म्याग्दी खमबहादुर गर्वुजा कांग्रेस
गोरखा

१ राजेन्द्र बजगाई कांग्रेस
२ पुष्पकमल दाहाल प्रचण्ड माओवादी
लामजुड

१ – पृथ्वीसुब्बा गुरुङ एमाले
बागलुङ

१ जनमोर्चा चित्रवहादुर केसी
२ देवेन्द्र पौडेल माओवादी
कास्की

१ मनवहादुर गुरुङ एमाले
२ विद्या भटटराई एमाले
३ दामोदर पौडेल वैरागी एमाले
तनहुँ

१ रामचन्द्र पौडेल कांग्रेस
२ शंकर भण्डारी कांग्रेस
नबलपरासी पूर्व

१ शसांक कोइराला कांग्रेस
२ विष्णुकुमार कार्की कांग्रेस
स्याङजा

१ राजु थापा कांग्रेस
२ धनराज गुरुङ काग्रेस
पर्वत – पदम गिरि एमाले

लुम्बिनी प्रदेश

रुकुम पूर्व – पूर्णवहादुर घर्तीमगर माओवादी
रोल्पा – बर्षमान पुन माओवादी
नबलपरासी पश्चिम

१ विनोद चौधरी कांग्रेस
२ धुव्रवहादुर प्रधान राप्रपा
रुपन्देही

१ छबिलाल विश्वकर्मा एमाले
२ विष्णु पौडेल एमाले
३ दिपक बोहोरा राप्रपा
४ सर्वेन्द्रनाथ शुक्ल लोसपा
५ बासुदेव घिमिरे एमाले
गुल्मी

१ चन्द्र भण्डारी कांग्रेस
२ गोकर्णराज विष्ट एमाले
कपिलवस्तु

१ बलराम अधिकारी एमाले
२ सुरेन्द्रराज आचार्य कांग्रेस
३ मंगलप्रसाद गुप्ता एमाले
पाल्पा

१ नारायणप्रसाद आचार्य एमाले
२ ठाकुर गैरे एमाले
अर्घाखाँची

१ टोपवहादुर रायमाझी एमाले
दाङ

१ मेटमणि चौधरी एकीकृत समाजवादी
२ रेखा शर्मा माओवादी
३ दिपक गिरि कांग्रेस
बाँके

१ सूर्यप्रसाद ढकाल एमाले
२ धबल शम्शेर जवरा राप्रपा
३  किशोरसिंह राठोर कांग्रेस
बर्दिया

१ सञ्जयकुमार गौतम काग्रेस
२ लालवीर चौधरी स्वतन्त्र
प्यूठान

सूर्य थापा एमार्ले

कर्णाली प्रदेश

मुगु  ऐनवहादुर शाही कांग्रेस
हुम्ला छिरिङ डम्डुल लामा माओवादी
जुम्ला ज्ञानेन्द्र शाही राप्रपा
डोल्पा धनबहादुर बुढा नेकपा एस
रुकुम पश्चिम जर्नादन शर्मा माओवादी
जाजरकोट शक्तिवहादुर बस्नेत माओवादी
कालिकोट महेन्द्रवहादुर शाही माओवादी
सुर्खेत

१ पूर्णवहादुर खड्का कांग्रेस
२ हदयराम थानी कांग्रेस
सल्यान

प्रकाश ज्वाला नेकपा एस
दैलेख

१ अम्बरवहादुर थापा नेकपा एस
२ लक्ष्मीप्रसाद पोखरेल एमाले

सूदुरपश्चिम प्रदेश

बझाङ – भानुभक्त जोशी ९नेकपा एस०
दार्चुला – दिलेन्द्रप्रसाद बडू कांग्रेस
बाजुरा – बद्रीप्रसाद पाण्डे कांग्रेस
बैतडी – दामोदर भण्डारी एमाले
कैलाली

१ – रन्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी
२ – अरुण कुमार चौधरी नागरिक उन्मुक्ति पार्टी
३ – गंगाराम चौधरी, नागरिक उन्मुक्ति पार्टी
४ – वीरवहादुर बलायर कांग्रेस
५ – डिल्लीराज पन्त कांग्रेस
अछाम

१ – शेरवहादुर कुंबर एकीकृत समाजवादी
२ – पुष्पवहादुर शाह कांग्रेस
कञ्चनपुर

१ – तारा लामा तामाङ माओवादी
२ – एनपी साउन कांग्रेस
३ – रमेश लेखक कांग्रेस
डोटी 

प्रेम आले नेकपा एस
डडेलधुरा 

शेरवहादुर देउवा कांग्रेस

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *