सातौ मिस ग्रान्ड नेपाल २०२४ मा टप २२ फाइनलिस्ट घोषणा सहित , स्यास वितरण समारोह सम्पन्न

Uncategorized
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । मिस ग्रान्ड नेपाल २०२४ को उपाधिका लागि २२ जना सुन्दरीले प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार काठमाडौंको ए वान पार्टी हालमा आयोजित पत्रकार सम्मेलनमा स्यास र प्रतियोगी अंक प्रदान गरियो ।

‘स्यास सेरेमोनी’मा समावेश भएका २२ सुन्दरीले आफ्नो परिचय दिँदै अध्क्षय लाई उपहार सहमेत दिए। प्रतियोगिताका लागि देशभरबाट १३३ सुन्दरीले अडिसन दिएका थिए । आयोजक संस्था आर के ईन्टरटेन्टमेन्ट ग्रुपका पधाधिकारी,निर्देशक र प्रायोजकले प्रतियोगीलाई स्यास प्रदान गरे । यसपटक पनि सतै प्रदेशबाट प्रतिस्पर्धीहरु आएका छन् ।

यो वर्षमास् दैलेख, गोर्खा ,दोलखा, खोटांङ,धनगडी, सिराहा,मकुवानपुर,निजगड,मनाङ , सुनसरी , कैलाली ,नवलपरासी , तनहु , काठमाडौं, ललितपुर, लगायतका जिल्लाबाट सुन्दरीहरुले भाग लिएका छन् ।

आगामी प्रतियोगी घोषणासँगै यो बर्ष पनि सातै प्रदेश विधामा प्रतिस्पर्धा आयोजना हुनेछन् । आन्ने थुरै विधामा यसपटक सहविधा संचालन हुनेछन् । मिस ग्रान्ड नेपाल वल्र्ड, मिस ग्रान्ड नेपाल सुप्राग्लोबल,मिस ग्रान्ड नेपाल स्कुवा ,मिस ग्रान्ड नेपाल ग्लोबल विधाका लागि सुन्दरीको प्रतिस्पर्धा हुनेछ ।
यसवर्षको ग्राण्ड फिनाले साउनको तेस्रो सातामा काठमाडौं आयोजना हुँदैछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *