टेलिकममा कर्मचारीले मान्दैनन् नियम, विनियमावलीको विपरित कर्मचारी युनियनमा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल टेलिकमको कर्मचारि सेवा सर्त बिनियामावलि अनुसार तह आठौं र सो भन्दा माथिको तहमा कार्यरत कर्मचारीहरूले युनियनको सदस्यता लिन र युनियन गतिबिधिमा भाग लिन नपाइने ब्यबस्था गरेको छ । तर यसलाइ त्यहाँ कार्यरत कर्मचारिहरूले पालना गरेका छैनन । यतिहुँदा पनि टेलिकम ब्यबस्थापन मुक दर्शक भएर बसेको छ ।

टेलिकममा क्रियासिल ४ वटै युनियनको बिभिन्न समितिहरूमा आज सम्म पनि बिनियमले बन्देज लगाएका कर्मचारिहरू क्रियासिल रहिरहेका छन । उग्रकान्त झा, रामदत्त पन्त, बिरेन्द्र लाल जोशी लगायतका कर्मचारीहरू तह ८ मा कार्यरत भए पनि बिभिन्न युनियनको केन्द्रीय समितिका कार्यकारि पदमा क्रियासिल रहि बिनियामावलिको खिल्लि उढाइरहदा पनि युनियन आबद्ध पार्टाीको डरका कारण ब्यबस्थापनले कुनै कारबाहि गर्न सकेको छैन । बिनियमावलिले यसरी नचिनेका कर्मचारिका नेताहरूले टेलिकम भन्दा आफ्नो फाइदाको लागि कार्य गरिरहन पाएकाले पदमा क्रियासिल भइरहेको टेलिकममा कार्यरत एक कर्मचारिले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *