‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं’ : भीम रावल

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेकपा (एमाले) का नेता तथा पुर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले एसपीपी प्रकरणबारे छानविन समिति बनाउन माग गरेका छन् ।  आज (शुक्रबार) संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले यस्तो माग गरेका हुन् । उनले भने,‘ ‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं ।’

उनले एसपीपी प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन समेत आग्रह गरे । परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपी अब अगाडी बढ्दैन, अब कोट्याउँन हुँदैन भन्नु गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत उनले बताए ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *