सिट बाँडफाँटको सहमति जुटाउनसत्ता गठबन्धनको बैठक बस्दै

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं – आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो । शुक्रबार दिनभरजसो छलफल भए पनि सहमति जुटेको थिएन । सबै दल आ–आफ्नै अडानमा रहेपछि पार्टीभित्र छलफल गर्ने र अझै केही दिन बैठक निरन्तर बस्ने सहमति गरेर नेताहरू उठेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *