उद्घोषण तालिम सम्पन्न

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । बौद्धिक ब्याक्तित्व एवं नेतृत्व विकासको उद्देश्य राखेर काठमाडौं महानगरपालिका र वटु चिकं अत टोलसुधार समितिको सयुक्त संचालन भएको उद्घोषण तालिम सम्पन्न भएको छ । उद्घोषण तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सोमबार काठमाडौं क्षेत्र नं ९ का सांसद एवं कार्यक्रमका प्रमुख अतिथि कृष्णगोपाल श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रमा काठमाडौं महानगर पालिकाका पुर्व मेयर विद्यासुन्दर शाक्य, २२ नं वडा का अध्यक्ष चिनकाजी महर्जन उपस्थित रहनु भएको थियो । प्रशिक्षण कार्यक्रममा करिव ३५ जनाले प्रशिक्षण लिएका थिए । यसैगरी कार्यक्रममा प्रक्षिकहरुलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रम वटु चिकं अत टोलसुधार समितिका अध्यक्ष अरुणप्रकाश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *